Posted by: crazy_love May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

मेरो वरिपरि घुम्ने रे, ए बाबा हो! सिलिङ फ्यान नैँ हो जस्तो छ।


दिल त बैंकमा धितो राख्या छ, त्यही धितो राख्या बिल चोरे मात्र हो।


अनि हाकु मै, तिम्रो घर कता पर्‍यो? नाम के बाट आँउछ शुरुको अक्षर मात्र भन न त। म कसैलाइ भन्दिन क्या!

Read Full Discussion Thread for this article