Posted by: serial May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

फुटेको सम्चार


चौतारी नगरि बस्ने चोर भनेर उपनाम बाट बिभुषित कुखुरे कोइराला लाई हिजो राती पुलिस ले पाता कसेर लगएर झ्याल खाना मा हुल्देको अस्पस्त सम्चार प्राप्त भएको छ। हाम्रा गुप्तचर ले पठाएको अनुसार हिजो राती कुखुरा चोर्न गाको बेला कुखुरा चोर्दै गर्दा सुराकी को खबर लाई पुलिस लाईफ मा फर्स्ट टाईम विश्वाश गरेर हेर्न गा बेला आपत्तिजनक अवस्था मा चोर पक्रन पुगेको हो। अहिले निज चोर पुलिस खोर मै छ भन्ने हल्ला गाउभरी फैलिएको छ। बिस्त्रित विवरण केही छिन् को ब्यापारिक बिश्राम पछी।


लहरे कान्त लाकौल
चौतारी सम्वाद्दाता  

Read Full Discussion Thread for this article