Posted by: serial May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

मलाई नी कता कता शंका लागेको छ यो हाकु मै मुकुन्डो नै हो की भनेर


शंका त उहिले नै लागेको हो मलाई


ल ल पत्ता लगाम यो हाकु मै को हो भनेर


किन मुकुन्डो लगाएर आउनु पर्ने होला -


खुरुकन आफ्नै अनुहार मा आए भइहाल्यो नी


त्यस्तो गएगुज्रेको अनुहार त होइन होला हाकु मै को 

Read Full Discussion Thread for this article