Posted by: बैरे May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बुधबारे जदौ ।


सब आत्मा पर्मात्मा लाई बैरे को प्रणाम ।


<<यो उमेराँ मन डुलाउन नि हुन्न रे क्या, नत्र त्यो बैरेको जस्ती हविगत हुन्छ। >>


मुला बुढा मन अब डुले पो डुलौछौ , जवानीमा झक मारेर बसे पछि यस्तै हुन्छ । बा -मा ले खोज्ने रे ,


मा- बा :- ल छोरा यही हो तेरो हुने वाली


पुरे :- ल प्रणाम गरेछु , तिम्रो नाम के पर्‍यो ?


केटी टाप

Read Full Discussion Thread for this article