Posted by: ritthe May 26, 2010
Login in to Rate this Post:
0
?
बिर्सेंको छैन अनुहार तिम्रो
निधार मा छरिएका केशहरु
ओठमा लाली गाजलु आँखा
बोलिमा तिम्रो नशालु भाका
स्वप्नेली रङमा रङेकी तिमी
स्वर्ग कि परी हौ कि
बुधवारे जदौ सबै होनहारहरुलाई !
अरु कुरा त्यस्तै हो आजको तापक्रम चाँही १०० लाई दस घटायो नब्बे !