Posted by: Rahuldai May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम परमात्मा, लहरे ।


चेली को कथाको भाग २ नि आयो रे, पलेटी कस्नु पर्‍यो।


क्रेजीलाई हाकु मैचा सँग मतिना भा जस्तो छ हो ?


हाकु मैंचा आँफै हो कि हाकु मैंचाको ब्वाइ फ्रेन्ड हो त्यो मुकुन्डो पत्ता लगाउन बाँकी नै छ क्रेजी, त्यो मतिनालाई एक छिन पोस्टपोण्ड गर्ने कि ??

Read Full Discussion Thread for this article