Posted by: ritthe May 26, 2010
भडकिलो नजरले नहेर तिमि
Login in to Rate this Post:     1       ?         Liked by

रसिलो ओँठले जिस्काएर    भडकिलो नजरले नहेर तिमि
म मात्ति सकेको छू अब      भडकिलो नजरले नहेर तिमि  ।
मैले होश गुमाएको बेला      अरू जोश नपिलाउ तिमि
भोलि बात लाग्ला तिम्रो      भडकिलो नजरले नहेर तिमि   ।


Nice one Simpleketa !


म्रिग नयनी को नयन बाण,
भाट्टी  को पुरानो जाड ,
नकचरो अभिब्यक्ती हरु ,
तिम्रो !!
उपचार छैन |


Wah !


 

Read Full Discussion Thread for this article