Posted by: prabhat41 May 25, 2010
भडकिलो नजरले नहेर तिमि
Login in to Rate this Post:     2       ?         Liked by

उपचार छैन
-------------
म्रिग नयनी को नयन बाण,
भाट्टी  को पुरानो जाड ,
नकचरो अभिब्यक्ती हरु ,
तिम्रो !!
उपचार छैन |


संगीत को ताल मा नाच्ने ड्राइबर्,
तरुनी सग भाडा न् माग्ने कन्डक्टर ,
स्वप्न दोश का बिमारी हरु !!
तिम्रो !!
उपचार छैन |


अगाडि लुरुक्क पर्ने ,पछाडी कुर्लने ,
नदेख्दा बिर्सिदिने ,देख्दा बेस्मारी उर्लने ,
आत्म रती का आदिहरु ,
तिम्रो !!
उपचार छैन |



 

Read Full Discussion Thread for this article