Posted by: BlurMirror May 25, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

के गर्नि त तिम्लाई काम नअडाये ... ए अल्छि!!!


खाली बस्या छ .....गफ चुट्या छ ................. हैन ए गफ नि कत्ती तीन पाथी आ तिम्लाई ....


हैन ब्यारे त्यत्तिकै भन्या फेरी रिस ले उफ्रिन्छ ।। तिम्रो तोला को जिब्रो जत्ती फड्कर्न मन छ फद्कारे हुन्छ ...मेरो के जान्छ र?


मेरो मान्छे छ... भेट्दै छु ...तिमी किन अचम्म? म मा तिम्रो जिद्द नजर नपार  

Read Full Discussion Thread for this article