Posted by: perfectionist May 25, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
लु मैले नि मस्त भात खाएर आएँ, उता चेलीको कथा हेर्दाइ थेँ। हैन मुकुन्डो बनेर यौटो आउने, अनी प्रश्न आर्कालाई सोध्ने कस्तो चाला-माला हो यो, याँ का अवतारिलाई थाहा छैन र को चाइँ को हो भनेर, अचम्मै छ बा।

अरु भन्या तेस्तै हो, कामले पेल्यो, अन्मार किताबाँ नि समय दिन पा छैन, यत्ती भन्न आ म त।


Read Full Discussion Thread for this article