Posted by: ritthe May 25, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

काम न काज सँग पतर पतर लेख्या लेखै गर्छौ त लहरे अनी लिमिट पुग्दैन त? त्यसो त उ जमानामा हाम्रो नि ६० पोस्ट एक दिन मै पुग्थ्यो र त्या पछी तेसैलाई एडिट गर्दै लेख्दै गर्नु पर्थ्यो !


लोकु लाई नि जदौ !


नेपाल को टिकेस २५०० पुग्यो रे? हो र भन्या? दिल्ली भएर जाउ बैरे सस्तो पर्छ बिल्ली हरु नि भेटाउछौ !

Read Full Discussion Thread for this article