Posted by: बैरे May 25, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
ल ल ठुल्दाइ म फोन घुमाउछु , अहीले सम्म मिती चाँही फिक्स भाको छैन , आउने महिना मा जुन मिती भए नी हुन्छ भन्या , एजेन्सी ले जुन १५ देखि त पेअक सिजन भनेर २५०० भन्यो मुटु नै ठक्क अड्क्यो
Read Full Discussion Thread for this article