Posted by: serial May 25, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

अब चौतारी को २०० भाग नी आउन लाछ


१२ भाग मा त २०० पुग्छ


डबल स्वर्ण समारोह गर्ने होइन भन्या


लास्ट टाईम जस्तो सबै लाई बोलाउनु पर्छ एस्पाली पनि


अनी केही न केही लेख्नु पर्छ


बरु ३०० पोस्ट लिमिट काम होला जस्तो छ २०० भाग को लागि


मिनिमन १००० पोस्ट त हुनै पर्‍यो नी


लास्ट टाईम त २००-३०० पोस्ट एक दिन मै पुग्य हो के रे


ल गाम्ले हो के भन्छौ

Read Full Discussion Thread for this article