Posted by: serial May 25, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

दुश्मनी होइन - अब कती जाने त्यो चिच्याउने बाकस मा भनेर नगाको


२५०० रे नेपाल को टिकट, बैरे जस्तो गाठिस मान्छे लाई के को पिर


एनु नी आयो - के छ एनु तिम्रो खबर


आज काल त जहिले नि काम छ भनेर जान्छउ


बोल्दा नी नबोली के चाला हो यो 

Read Full Discussion Thread for this article