Posted by: ritthe May 25, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

जदौ !


अघी भ्याइ नभ्याइ भएर यसो टाउको मात्र देखाउन भये पनि जानु पर्‍यो भनेर आ' थे !


रामे, लहरे, बैरे, स्पोके, चेली, हाकु माइ सबैलाई जदौ तथा तारेमाम यो सोझो रिट्ठे को !


नयाँ नौलो के छ त?


निक्कै दौडाएछन आज चौतारी ! ल ल ठीक छ !


खान पिन भाको हो सप्पैको?

Read Full Discussion Thread for this article