Posted by: बैरे May 25, 2010
Login in to Rate this Post:
0
?
लहरे किन निहु खोज्छ एका बिहान , ठुल्दाइ को नेपाल यात्रा जात्रा भा झै तिम्रो नी जात्रा निकाली दिउ
होईन यो नेपाल जाने टिकस किन यस्तो महँगो भन्या २५०० रे , हाम्रा जमाना २५०० ले २ चोटि नेपाल गएर आउन भ्याउथ्यो , कल्युग लाग्या कि खै के खै के , नेवारी मा भन्या जस्तै छु ढ्याउ छु ढ्याउ
होनचा मिस्स भई सक्यो , खाना नपाउला जस्तो छ टिकस को यही ताल हो भने त