Posted by: serial May 25, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

यो बैरे मान बुख्याँचा आउन पाछैन निहुँ खोज्ने बाइ -


अहिले भक्कुमार धुलाएर तिम्रै क्यामरा ले फोटो खिचेर तिम्रौ थुतुनो किताब मा उप्लोअड गर्दिम ला 


स्पोके ले भन्या नि सही हो है, वास: को करामात त बैरे लाई थाहा हुन्छ है


दिन दिनै होनचा मा गएर वास: खाको छ यो मूला बैरे ले -


 

Read Full Discussion Thread for this article