Posted by: spoken May 25, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
लौ अब थाहा भयो होला चेली लाई वास: भनेको के हो भनेर।।।।।।।अनी हाकु मै वास: नि गनाउन्छ र भनेको खोइ मलाई त थाहा भएन अब तिमीले खाएको चान्ही कुहेको चान्ही पर्‍यो होला नपत्यये ठुल्दै सँग सोधी हेर केको रिसोच गरी राख्नु पर्‍यो र मखुला ठुल्दै ?

Read Full Discussion Thread for this article