Posted by: Rahuldai May 25, 2010
Login in to Rate this Post:
0
?
तारेमाम स्पोके ,
बिहान बिहान देखी वास: खानु पर्ने गरी त्यस्तो के भयो ?
मुटु छोयला, कचिला बनाइ मसला ससला न हाली गइ कि कोइ कोइ ? लक्षण त त्यस्तै देखिन्छ ।