Posted by: spoken May 25, 2010
Login in to Rate this Post:
0
?
ह्या बिहान बिहान देखी क्या दिक्क लागि राखेको भने के हो के ? बुझनै गाह्रो खोइ के खोइ के।।।।।।। एका बिहानै देखी झ्याप हुनु पर्यो कि के हो ? लोल मह लोल भन्ला फेरी कसै कसैले ।।।।।।त्यो नि भएन चेली ले ल्याएको चियामा बरु अली कती वास: मिसएर खानु पर्यो कि क्य हो? :D