Posted by: perfectionist May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
हो हो, तिम्रै टिमले जिते नि, ३ बर्ष अगाडिको धक्कु के लाउँछौ, भक्खरै भा सेरिज हेरे भै'गो नि, तिम्रा टिम्ले झन्नै जित्या नि है, लोल लोल महालोल। हो हाम्रा टिमले जितेन, तर तिम्ले टिमले पनि कुनै सोच्या जस्तो नतिजा चाइँ ल्या हैन। अनी त्यो केटी जिस्काउने फकाउने कुरो, अब नजितेछी त तेस्तै भन्न परो नि। त्यो स्यालले भन्या जस्तै sour grapes
Read Full Discussion Thread for this article