Posted by: perfectionist May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
खै के भन्नु र, ल जे होस् केटाहरुलाई घाऊमा नुन छर्किन रमाइलो लाग्दो रेछ, रमाइलो गरुन, बालै भो। हो समय ठीक थेन तर सधैं ठीक नहुने पनि हैन नि, एक दिन पक्कै आउने छ, यस्ता हल्ला-खोर'रुको मुख म बुझो लाग्नी छ।
Read Full Discussion Thread for this article