Posted by: Rahuldai May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

क्रिकेट बाहेक अरु कुनै टपिक नै छैन कि क्या हो । जल्ले जिते नि जल्ले हारे नि के टनटन, मखुला पुरे ? हाम्रो देश हारेको छैन ( जित्ने कुरै छैन )।



आफ्नो जागिर संबिधान सभा जस्तै भा बेला, चहिने नचहिने टन टन ।



बैरे नेपाल जाने रे ? कहिले पंडित संग साइत जुराएर मात्र जानु है फेरी, कुकुरले न पाएको दु:ख पाउछ ।

Read Full Discussion Thread for this article