Posted by: serial May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

ल अब चाँही सोलिड दियो है बैरे ले फेरी


पुरे लाई क्या चित्त नबुझिरा होला -


>>हामी भन्या तरुनी फकाउने, पटाउने , अनी मोज गर्ने पर्यौ , तिमी भन्या जाने भए जाउ नभए नआउ भन्या जस्तै कुरा गर्छौ । <<


लोल लोल लोल महा लोल



बैरे म उता आयो भने अरु आवोस न आवोस एउटी चाँही आउछ ल -

Read Full Discussion Thread for this article