Posted by: serial May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

त्यो टि २० भन्या त त्यस्तै हो पुरे


एउटा कुरा नी


हाम्रो टिम त टि२० को फाईनल पुग्या हो के रे हैन र


तिम्रा टिम ले सेमी फाइनाल नी सुग्न पाएन क्यारे होइन


कि टि २० कप तिम्रै टिम सँग छ - म त कन्पुज भए


अनी ठुलो कप त ११ बर्ष देखी मेरै टिम सँग छ भनेर त शँका छैन होला नि है


तिम्रा टिम का कत्ती आए कत्ती गये यो दौरान हैन त पुरे 

Read Full Discussion Thread for this article