Posted by: perfectionist May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
बज्ये यो चिन्ड्या खप्पराँ घन लाउन नपुग्या, यसै बक बक गर्न पर्छ? कत्ती न, हल्ला-खोर बज्ए

तेइ जित्नी भेर त त्यो टि-२० को कप  ऐले एङ्ल्यान्डमा छ नि है, यसै पटर पटर मात्र गर्न जान्या छ। एस्सैSSSSSSSSS..... झन झैं-झगडा नगरि मिलि-जुली बसम् भन्या त देखी शाहअँदैनन् बाSSSSS के भा भन्या नि, यो लहरे र बैरे दुइतैको खुट्टोमा दोरी बाँधेर उल्तो लत्का'र अब के के गर्न पर्नी भनेर के भनी राख्नु। होस् 
Read Full Discussion Thread for this article