Posted by: serial May 24, 2010
Login in to Rate this Post:
0
?
ल बैरे ले चाँही आज कुरा गर्यो ल - जस्ले जे भने पनि आखिर वोर्ल्ड कप जित्ने अष्ट्रेलिया नै हो - गज्जब बैरे
अनी बैरे एउटा कुरा - चिच्याउने बाकस मा तरुनी को खडेरी भाको कारण चाँही अल्फा मेल यानी मेरो आगमन नभएर हो के