Posted by: बैरे May 24, 2010
Login in to Rate this Post:
0
?
रिया ले धोका दिया चेली मुइचा ।
सामान किन भनु भने अब त बजिया खैरे ऐरलाइन्स ले एउटा मात्रै सुट्केस लान दिने भन्छन् । मिती चाँही तोक्या छैन सब भए पछि खबर गर्छु नी । मैन कुरा चाँही काम बाट भन्या बिदा पाहिन्छ की पाहिदैन हेर्नु पर्ने छ ।
सब तरुनी हरु हराउन थाले , चौतारी मा त खडेरी पर्यो पर्यो उता चिचाउने बाकस मा पर्न थाल्यो ।
पुरे को टिम कुन साउथ अफ्रिका हो ? त्यो टिम त एकदम उन्लकी टिम हो , जसले जे गरे नी वोर्ल्ड् कप जित्ने अष्ट्रेलिया नै हो ।