Posted by: perfectionist May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइको कुरो कसरी नाइ भन्नु, जे होस् लहरेले ठुल्दाइको ब्याक्फोर्स पाएर बच्यो यो पाली तर गेम हो उसो त त्यो फाइनलमा हार्या टिम पनि जिम्बाब्वे सँग हार्या थ्यो त्यो वोर्ल्ड कप भन्दा अगाडि, तेइ भएर कुनै पनि टिमलाई कम्जोर भन्न चाइँ हुन्न, दिन लाग्या बेला एइ लहरेले त के के गर्छ अब अरु त के भनी राख्न पर्‍यो र, मखुला ठुल्दाइ?
Read Full Discussion Thread for this article