Posted by: Rahuldai May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

टिम त ठुलाहरुकै हो, ६ फीट का होलान् सप्पै।


 तर खेल चाँही वेष्ट इण्डिज को बच्चा ताल कै हो। टुंडिखेलमा खेलायो भने हामीले नि जित्दिन्छौ कि जस्तो लाग्छ कहिले काहीं त ।
 

Read Full Discussion Thread for this article