Posted by: serial May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

बच्चा टिम हो होइन ठुल्दाइ लाई सोधे हुन्छ - कुरा क्लिएर हुन्छ


अब चाँही आशै आश मा जिन्दगी बित्ने भो यो पुरे छ को


तर जे भए पनि बेस्ट अफ लक पुरे तिम्रो टिम को लाई -


तिम्रो टिम लाई लक को धेरै नै खाँचो  छ तिम्रो आश पूरा गर्न 

Read Full Discussion Thread for this article