Posted by: perfectionist May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
काँ जानु, क्यार्न जानु, पैसो सुक्को छैन, खाली हाथ त के गै भो र भनेर ऐलेको लागि चाँही स्थगित गरेँ, क्यार्नु! अनी चिन्डु तिम चाइँ कैले जानी भयौ त? एस्सो एक दुई पोका लग्दिन पर्नी थ्यो, किन्न थाले भो त? ल खबर गरौँ है!
Read Full Discussion Thread for this article