Posted by: serial May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

ठुस्स परेको होइन ए बजिया पुरे - लेख्न मन नलागेर नलेखेको


अहिले बच्चा टिम लाई जितेर बस्या छ अनी धाक धक्कु लगाउछ


अहिले एक गेम हारोस त अनी बोली हेर्छु म कसरी फुटाउदो राइछ

Read Full Discussion Thread for this article