Posted by: बैरे May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

लाने मान्छे लाई बाल दिने होईन , अनी किन पटर पटर ।


आफ्नो त घुम्ने नै लेख्या छ यो बर्ष त । खै आफु नी नयाँ नेपाल को जात्रा हेर्न पाइएला जस्तो छ । मोज हुन्छ साचो भयो भने त । पुरे मान पनि अगस्त मा जाने भन्या होईन

Read Full Discussion Thread for this article