Posted by: crazy_love May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

ओहो! आज त कति रमाइलो हो यो चौतारी!


पुरानो साथीहरु सबै आउनु भएछ। चेली, सुन्तले, फुच्चे, लोके र अरु सबै बाकि चौतारियनहरुलाइ " नयाँ बर्षको शुभकामन" र नमस्ते!


मिस सिस, सान्नानी पनि, केलि, नितिसा सबै आए झन् कति रमाइलो हुँदो हो।


ए, बोलाउ न बोलाउ सबैलाइ!

Read Full Discussion Thread for this article