Posted by: serial May 24, 2010
Login in to Rate this Post:
0
?
हैन चेली पुरानो मान्छे भनेर बुढी मान्छे भन्या हो त -
सुनेर बुढी हुने देखिने होइन क्यारे - कि कसो
लोके खोइ कोही नी छैन अहिले चिनाउन - यी चेली मात्र छ - उस्लाई त तिमी चिनी हाल्छउ
अरु आयो भने चिन्जान गराइदिम्ला