Posted by: location May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
लहरे मान तारेमाम मोलाई ठीक छ यार

आज फुर्सद भएर आको म सबै सँग भेत्घात हुन्छ भनेर

चेली ठुल्दाइ लाई तारेमाम

म नि बोरद मा आए क्यारे होइन त

जे होस् एती का दिन पछी आउँदा नि बोर्ड आउन सकेको मा खुशी छु म

आइ एम हाप्पी
Read Full Discussion Thread for this article