Posted by: Rahuldai May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

नयाँ चौतारीमा नयाँ तारेमाम।


बोर्ड सेकेन मै सन्तुष्ट छु । फस भेर फस फस निदाउनु भेन , मखुला ??


चेलीलाई बोर्ड फस भाकोमा हार्दिक बधाई ।


लहरेको झ्याईँ चाँही यसपाली नै होस् ।

Read Full Discussion Thread for this article