Posted by: Rahuldai May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

हाइकु होस् या गजल, नियम न मान्ने क्रान्तिकारी परें । त्यसैले सरि भन्न्यो वाक्य फुटेको होला। सरि फिर्ता लिएं चेली ( बन्द त फिर्ता लिनु हुन्छ भने........ )


हामो देशमा अचेल हल्लाको भर मा बन्द हुन्छ नि रिट्ठे ।


अब चेक् साटे पछी बडेमानको हल्ला भे पछी बन्द हुंदैन त ? चेक् आयो चेक् आयो भनी कराए पछी त कालो बजारिया सब निलो रातो हुन्छ , बजार त्यसै बन्द ।मखुला ??
 

Read Full Discussion Thread for this article