Posted by: ritthe May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

>>>जिब्रो फ्राइ र गिदी साँधेको खान ला मत खाने हो कोइ ? <<<


त्यसै त्यो जान रांगो जस्तो भा हो र?


लौ तेइ रांगो (आच्या हर्के) स्टाईलमा दोश्रो राउन्ड को गयो है मेरो !


हो नि सुन्तले, एक पटक चौतारी भेला गरेर दोहोरी त भट्याउनै पर्छ हौ !


रामे, म यतै छु हौ ! सुन्तलेले राम्रो 'म' भनेकोमा अझ एउटा 'म' थपेर खाए मैले त !


ठुल्दाइले चेक साटेसी बजार बन्द गर्ने रे ! क्या बाठो अन्त पार्टी गर्नै परेन बजार नै बन्द भये सि हुज फादर व्हाट भिटामिन?


 

Read Full Discussion Thread for this article