Posted by: ramronepal May 24, 2010
Login in to Rate this Post:
0
?
प्राइवेट भनेको हो त्यो मोरो बैरे ले ..... "प्रिवते" भएछ
कथा हरु त धेरै पहिले पढ्ने गरेको थिए ..... बल्ल आज परिचये भयो ...... खुशी लाग्यो ..... .....
हर्के .... मेरो ज्यान एकदम ठीक छ ....... अझ यो वीकेन्ड मा २ दिन हाइकिङ गएको ...... ज्यान त झन त्येसै त्येसै फुरुङ भएको छ ।
ल मैले गर्दा सुन्तले ले बच्चामा पढेको याद गरेछ ......... खुशी लाग्यो ..... म त बच्चामा पढेको जती सबै हर्के ले जिब्रो फ्राइ खाएको जस्तै खाइसके कि भन्ठानेको ........
ठुल्दाइ खोइ ?
चिप्ले किन नआएको एतिबेला सम्म ?
रिठ्थे सोम के गर्दै हो?
बैरेको त के कुरा गराइ भयो र ।
बिस्टे बुढा पनि देखिन्दैनन त ...
पुरे बिचारा त बिजी होला ...... थुतुनो किताब ले नि गर्नु गर्यो बिचरा लाई .......
रिठ्ठे को बैनी खुशी कता गई अजेल ? कस्तो न्यास्रो लागेर आयो भन्या .......
क्रेजी लाई "Happy New Year" है .........

Last edited: 24-May-10 12:55 PM