Posted by: ramronepal May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम चेली ..... हाम्रो देख भेट त भएको छैन जस्तो लाग्यो है ........ परिचये गरम है ...... म नेपाल ।

प्रणाम सुन्तले .......

हैन बैरे कती फुर्सदिलो भएको आज ....... चिच्याउने बाकस बन्द गर्द्यो कि क्या हो सान दाइले ?

हर्के ..... सञ्चै हैन त त्यो ज्यानलाई?

रिठ्ठे म येतै छु ....... भर्खर खाएर मरेको ....... ढ्याउउउउउउउउउउउउउउउउउउउउउउउ


चिप्ले गुरु हल्लिन्दै आउने बेला हुन लाग्यो क्यारे ..........

ठुल्दाइ चेक आएन भन्या ?
Read Full Discussion Thread for this article