Posted by: Harka_Bahadur May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

आज victoria डे हो क्या बैरे , खोया बिर्को खाको छैन , खोया बिर्को नखारै ढलिरा मत आहिले सम्मा सुत्या सुतै , खोया बिर्को खाको भए त झन के उठिन्थ्यो होला र अहिले सम्म ।


लङ वीकएन्ड त झन वाक्क लाग्दो हुन्छ लहरे के को मोज गर्नु हो । वेदर झक्काश छ यसो वाकमा जानु पर्ला टाईम मिलार।

Read Full Discussion Thread for this article