Posted by: serial May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

त्यही त सुन्तले मान बिचरा म -


हैन रिट्ठे बिराडर - म मिटिङ मा होइन नि - अरु पो हो त - उनिहर्को मिटिङ हाम्राइ रूम मा बस्यो त म के गरौ


मैले केही गर्नु पर्ने होइन के रे, त्यही भएर पोस्टेको हो अरु केही होइन है



हर्के दाई नी तारेमाम - लौ हर्के दाई कै मोज छ


बैरे जहिले नि उट्पट्याङ उट्पट्याङ कुरा गर्छ भन्या - 

Read Full Discussion Thread for this article