Posted by: ritthe May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

बैरे कतीखेर आएर फलैचामा बसिसकेछ ! यसो चप्पल बजा'र त आउनु पर्छ !


पुरे, रामे कता गये फेरी?


बिस्टे र चिप्ले द्वय आउने बेला भा छैन अझै?


ठुल्दाइ खोइ कता लाग्नु भो? बुढा चेक साट्न बिशाल बजार तिर गये जस्तो छ ! 

Read Full Discussion Thread for this article