Posted by: बैरे May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !



सोमबारे शिवमय जदौ ।


के छ त हो आज को ताजा ताजा खबर ?


आफ्नो त हालत पत्ला छ , बुढेस्काल लाग्यो कमर फुस्क्यो जस्तो छ गाठे दुखेर बसी खानु भाको छैन ।


लहरे ले एनु लाई कस्तो बर्दान द्या


<<सधैं सधैं मलाई चिया बनार खुवाउने अवसर पावोस>>
लोल महा लोल ,



फेरी छिमेकी जिल्ला बाट झटारो आउँला नी


 

Read Full Discussion Thread for this article