Posted by: ritthe May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

बिम्ली, पुरे, रामे, लहरे सबैलाई यो सोझो रिट्ठेको जदौ !


रामे कता व्हाइट माउन्टेन, ईण्डियन हेड तिर गाको थियौ? अनी अड्डा को ग्रुप गा हो कि कता बाट गा हो?


पुरे को मा ९२? हाम्रो मा त न तल न माथि एकदम ठीक छ आजकाल !


लहरे बाओ के छ?


बिमली ले अस्तिकै बासी च्या ल्याको आज पनि? म त नखानी

Read Full Discussion Thread for this article