Posted by: perfectionist May 24, 2010
Login in to Rate this Post:
0
?
हैन यो रामे कल्ले खायो र म:म: हाउँरामा भा त कसैले खा नरैछ। म त अचम्ममा पर्या, लौ कसरी फोटो हेर्न मिस्स भो भन्छु नि, कसै कसैले चाइँ त्यो ढुङ्गे गेम खेलेर वाल भर्या थे, अरु त केइ नि देखिएन त बै।
लहरे नि आ रेछ, प्रणाम
लहरे नि आ रेछ, प्रणाम