Posted by: ramronepal May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ,

आरामै छ हैन त ज्यान लाई ? अनी वीकेन्ड कस्तो भयो त .......... कसै कसैले त मम खाएछन अनी फोटो पनि राखेका रहेछन थुतुनो किताबमा ......


मेरो त झकास भयो वीकेन्ड, उत्तर पुर्बी जिल्लाको सबैभन्दा अक्लो डाँडा चड्न गएको ...... बिन्दास भयो ...... तर खुट्टा चाँही अहिले सम्म दुखिरहेको छ .... यो मौसम मा पनि हिउ मा चिप्लियो गाँठे ..... फोटो हेर्न को लागि चाँही केही समय कुर्न पर्ने छ ... थुतुनो किताब मा राखिने छ ..... के गर्नु पुरेको जस्तो फुर्सद भएको भये राखिसक्थे .........

प्रणाम ब्लर ।
ब्लर ले सोधिहाल्यो/सोधिहालिन ........ खाइदिउ न त चिया ।


Read Full Discussion Thread for this article