Posted by: syanjali May 22, 2010
किन बन्छन सोझा सिधा नेपाली पंकज जोशी ?
Login in to Rate this Post:     0       ?        
कुरो को चुरो ले हाँगा बिंगा बनाए जस्तो छ । जीबन बाउ आमाको आस्रम मा मात्रै सरल र सहज हुन्छ । तेस्माथि पनि हाम्रो पुर्बिय सन्स्कारमा हामी पराबल्म्बन छौ अनी एका एक बिदेसिदा पूर्ण रुपमा स्वबल्म्बन हुँदा को अनुभब घर छोडे पछी मात्रै भोग्न पाउछौ ।
के हामीले हिसाब किताब गरेर बिदेसिएका थियौ त, थिएन , के समय सधै दाइना हुन्छ त हुँदैन , रासी चक्र फल जस्तै हो, २००८ पछी को समय भुतले खाजा खाने परेको रहेछ, समाना गर्नै पर्‍यो , के अर्को उपाय छ त ? Hang in there.
Read Full Discussion Thread for this article